You are viewing the translated version of जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा.

Rule 17
जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा


(१) जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न नदिनको लागि प्रशोधन नगरिएको वा गरिएको वनस्पतिजन्य उत्पादन लगायतका तरकारी, फलफूल जस्ता खाब्य ८ वस्तुमा जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा समितिसँग समन्वय गरी खाद्य सम्बन्धी प्रचलित कानून अन्तर्गतको खाध प्रविधि तथा गुण नियन्त्रण विभागले - निर्धारण गरे बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको जीवनाशक विषादीको अवशेषको अधिकतम मात्राको सूचना मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।